Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्जेन्टिनी कप्तान मेसीले पीएसजी छोड्ने निश्चित

    अर्जेन्टिनी कप्तान मेसीले पीएसजी छोड्ने निश्चित

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 843
    SHARES

    एजेन्सी । अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने निश्चित भएको छ ।

    दुई वर्षअघि पीएसजीमा अनुबन्धित भएका मेसीले यस सिजनको अन्त्यसँगै क्लब छोड्ने प्रशिक्षक क्रिस्टोफर गाल्टियरले पुष्टि गरेका हुन् ।



    मेसी सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लबमा अनुबन्धित भएका थिए ।



    मेसी र पीएसजीबीच दुई वर्षको सम्झौता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार