Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्याङ्जाली कान्छा बने हङकङको राजनीतिक दलको सदस्य

    स्याङ्जाली कान्छा बने हङकङको राजनीतिक दलको सदस्य

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 333
    SHARES

    काठमाडौं । तमु समाज हङकङका सस्थापक अध्यक्ष एवं जन सेवा समिति स्याङ्जाका पूर्वअध्यक्ष कोमल गुरुङ(स्याङ्जारी कान्छा) हङकङको सबैभन्दा ठूलो राजनैतिक दलको सदस्य बनेका छन् ।

    वरिष्ठ समाजसेवी समेत रहेका गुरुङ डेमोक्रेटिभ एलाइनस फर बेटरमेन्नट (डिएभी) अन्तर्गतको इथिक माइनोरिटिज कमिटी (इएमसी) को सदस्यमा नियुक्त भएका हुन् ।



    लामो समयदेखि हङकङमा रहेका व्यवसाय गर्दै आएका गुरुङ राजनीतिमा समेत प्रवेश गरेका हुन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार