Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १० करोड लगानीमा नेपाली युवाहरुले हङकङमा खोले नयाँ बार रेष्टुरेन्ट

    १० करोड लगानीमा नेपाली युवाहरुले हङकङमा खोले नयाँ बार रेष्टुरेन्ट

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 771
    SHARES

    काठमाडौं । नेपाली युवा व्यवसायीहरुले हङकङका नयाँ बार रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

    नेपाली युवा व्यवसायीहरु यम पुन, विशाल गुरुङ र चेतन गुरुङको संयुक्त लगानीमा हङकङकमा पर्पलहेज बार रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।



    विहिबार अर्थात मार्च १४ तारिखबाट पूर्ण रुपमा सञ्चालनमा आएको उक्त बारमा १० करोड नेपाली रुपैयाँ भन्दा बढी लगानी भएको सञ्चालकहरुले बताएका छन् ।



    विगत २० वर्षदेखिको अनुभव संहालेका गुरुङद्वय र पुनले अनुभवका आधारमा हङकङको ज्याफेल रोड वान्चाइमा बार रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।

    उनीहरुको लगानीमा हङकङमा २० वटा भन्दा बढी रेष्टुरेन्टहरु सञ्चालनमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार