Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

    एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ५ चैत्र २०७६
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथामका लागि भन्दै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ ।

    कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।



    यसअघि सरकारले अन्य विद्यालयहरु चैत ३० गतेसम्म बन्द गर्ने निर्णय गरेपनि एईई परीक्षा भने नरोकिने बताएको थियो । यद्यपी केही बेर अघि मात्रै भोलीबाट शुरु हुने एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार