Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बस दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । तनहुको आवुखैरेनीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक दर्जन बढि यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ सवा ६ बजे परेको हो।

प्रहरीले घटनास्थलमा उद्धार भइरहेको जानकारी दिंदै घाइतेमध्ये १३ जनालाई छिन्तेस्वरी अस्पतालमा पुर्‍याइएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077