Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण

    बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ५ बैशाख २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । बहराइनमा थप २७ नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ । त्यहाँ रहेको नेपाली दूतावासले थप २७ जनामा संक्रमण देखिएको पुष्टि गरेको छ ।

    यससँगै बहराइनमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।



    बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार