Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बेलायतमा कोरोना संक्रमणबाट पूर्व गोर्खा सैनिकको निधन

    बेलायतमा कोरोना संक्रमणबाट पूर्व गोर्खा सैनिकको निधन

    अनलाइन नेपाल
  • आइतबार, २८ बैशाख २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं- चीनबाट सुरू भइ विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)काे संक्रमणबाट पूर्व गोर्खा सैनिकको बेलायतमा मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ४५ पुगेको हाे।

    ताप्लेजुङ मौवाखोला स्थायी घर भएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारको क्रममा शनिबार मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।



    श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि १० दिनअघि उनलाई मेडिस्टोन अस्पतालमा भर्ना गरिएको थियो। राई तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए।



    भर्खर

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार