Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्मचारीलाई नै कोरोना पोजेटिभ देखिएपछि आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल

    कर्मचारीलाई नै कोरोना पोजेटिभ देखिएपछि आरोग्य प्रतिष्ठान र निदान अस्पतालमा सिल

    अनलाइन नेपाल
  • बुधबार, ३१ बैशाख २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । ललितपुरस्तित आरोग्य प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई पनि सिल गरिएको छ ।

    मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला केहि दिन अघि मात्रै
    तराइको जिल्लाबाट काठमाडौं आएकी थिइन् ।



    उनलाई प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो ।



    प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा भएकाले दुबैलाई सिल गरिएको हो । परीक्षण गराएर फर्किएपछि ति महिलालाई अस्पताल पुर्याउने ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको हो ।

    मा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार