Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आर्थिक वर्ष २०७७/०७८ का लागि वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ

    आर्थिक वर्ष २०७७/०७८ का लागि वार्षिक नीति तथा कार्यक्रमको पूर्णपाठ

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारको अबको कार्यदिशा सुदृढ स्वास्थ्य पूर्वाधार निर्माण, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने वताएकी छन्।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति  देशको अर्थतन्त्रलाई उत्पादनशील र सुदृढ तुल्याइने जानकारी दिइन् । उनले नेपाललाई पहिलो कोरोनामुक्त देश बनाउने सरकारको लक्ष्य रहेको बताइन्।



    ‘कोभिड– १९ को संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयात्मक कार्यशैली एवं सबै नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म यस रोगको संक्रमणबाट नेपालभित्र सबैको जीवन रक्षा गर्न हामी सफल भएका छौं ।



    कोडिभ– १९ संक्रमण रोकथामक र नियन्त्रणका लागि नेपाल सरकारले चालेको कदममा सहयोग गर्नुभएकोमा सम्पूर्ण दिदीबहिनी दाजुभाइप्रति आभार व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले भनिन् ।

    उनले संक्रमणको परीक्षणलाई व्यापक बनाउदैँ औषधि, उपकरण र चिकित्सकलगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था तथा परिचालन गर्ने समेत बताइन्। महामारीबाट मुलुभित्र कुनै पनि ज्यान जान अवस्था आउन नदिन सरकार दृढताका साथ लागेको राष्ट्रपतिको भनाई छ।

    आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रमको पूर्ण पाठ

    तलको लिंक खोल्नुहोस् 

    नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार