Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोरोनाको आशंकामा नेपाली सेनाको ब्यारेक सिल

काठमाडौं । कोरोनाको आशंकामा नेपाली सेनाको ब्यारेक सिल भएकाे छ। सेनाको मध्यपूर्वी पृतनाका पृतनापतिलाई नै कोरोना संक्रमण देखिएपछि ब्यारेक सिल भएकाे हाे।

महोत्तरीको बर्दिवासमा रहेको ब्यारेक सिल गरिएको  नेपाली सेनाले नै आन्तरिकरुपमा सिल गरेकाे हाे ।

कोरोना संक्रमित उक्त ब्यारेकका दुबै जनालाई सशस्त्र प्रहरीको अस्पताल काठमाडौं ल्याइएको छ । उनीहरुलाई त्यहाँ आइसोलेसनमा राखिएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077