Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • श्रममन्त्री यादवलाई हृदयघात, अस्पताल भर्ना

    श्रममन्त्री यादवलाई हृदयघात, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, ४ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएकाे छ।

    उनलाई हृदयघातको अति सामान्य रुप माइल अट्याक भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएकाे हाे।



    अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार