Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन

    छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । छायाँकार विदुर पाण्डेको निधन भएको छ ।

    पारिवारिक स्रोतका अनुसार ५५ वर्षीय पाण्डेको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।



    उनी ३५ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर काम गर्दै आएका थिए । उनले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’को छायांकन गरेका थिए ।



    उनले थुप्रै म्युजिक भिडियो, विज्ञापन, फिल्महरूमा काम गरेका छन् ।

    स्वरु, भुइँमान्छेु, मेरो बेस्ट फ्रेन्डु, पण्डित बाजेको लौरी जंग बहादुरको कोट लगायत फिल्मका छायांकन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार