Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उच्चस्तरीय समितिकाे बैठक बस्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । बैठकमा क्वारेन्टाइनमा व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ।  

केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको व्यवस्थापनमा चुनौती थपिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो ।

आज बिहानसम्म नेपालमा ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ जना उपचारपछि घर फर्कंदा २ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077