Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना संक्रमण

    शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका ३ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताए ।



    संक्रमण भएका सैनिकको दर्जा भने सेनाले केही खुलाएको छैन ।यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित ४ जनामा कोरोना संक्रमण भएको थियो ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार