Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धादिङ केन्द्रविन्दु बनाएर ४.८ म्याग्‍निच्युडको भूकम्प

काठमाडौं । शनिबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ९ बजेर ३६ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो ।

धादिङको सुनौलाबजार केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का धादिङका विभिन्न ठाउँसहित उपत्यकामा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077