Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अर्थमन्त्रीले भने-एमसीसी अनुमोदन भए मात्रै रकम निकासा हुन्छ

काठमाडौं । पछिल्लाे समय अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) काे विषयमा सडकदेखि सदनसम्म विभिन्न टिकाटिप्पणी भइरहेकाे क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै रकम निकासा हुने बताएका छन्

यसलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद देखिएपछि सरकार अर्थमन्त्रीले एमसीसी अनुमोदन भए मात्रै रकम निकासा हुने बताए।

सरकारले बजेटको सम्भावित वैदेशिक अनुदान सहायतासम्बन्धी अनुसूचीमा एमसीसीको पाँच अर्ब ७३ करोड रुपैयाँ राखेको छ । बजेटमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको सोमबार जवाफ दिँदै अर्थमन्त्री डा. खतिवडाले बजेटमा तीन वर्षदेखि लगातार राख्दै आएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077