Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • परराष्ट्रले तयार गर्यो उद्दार गर्नुपर्ने नेपालीहरूको विवरण (सूचीसहित)

    परराष्ट्रले तयार गर्यो उद्दार गर्नुपर्ने नेपालीहरूको विवरण (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, २६ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण भारत बाहेक विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको सूची तयार पारेको छ ।

    परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएका विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।



    मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।



    मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।

    उद्धार गर्नुपर्नेहरुको सूची

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार