Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सर्वाेच्चले माग्याे संसद्मा हिन्दी भाषा प्रयाेग गर्नुकाे कारण

    सर्वाेच्चले माग्याे संसद्मा हिन्दी भाषा प्रयाेग गर्नुकाे कारण

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्मा हिन्दी भाषा बोल्नुको कारणसहित लिखित जवाफ पेस गर्न दुबै सदनलाई निर्देशन दिएको छ ।

    बिहीबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले संसदमा विधायकाहरूले हिन्दी भाषा बोल्नुको कारण लिखित जवाफ सहित पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको हो ।



    अधिवक्ता केशरजंग केसीको रिटमा सुनुवाई गर्दै सर्वाेच्चले सांसदहरुलाई नेपाली भाषा बोल्न नलगाउनुको कारण पनि १५ दिनभित्र पेस गर्न भनेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार