Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मधेश प्रदेशमा माओवादी केन्द्रका २ सांसदलाई शपथग्रहणमा सर्वाेच्चले लगायाे राेक

    मधेश प्रदेशमा माओवादी केन्द्रका २ सांसदलाई शपथग्रहणमा सर्वाेच्चले लगायाे राेक

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 945
    SHARES

    काठमाडाैं । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई शपथमा सर्वोच्च अदालतले रोक लगाएको छ ।

    संसद् सचिवालयका अनुसार महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको हाे ।



    माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर भएको र सर्वोच्चले तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको सचिवालयले जनाएको छ ।



    मधेश प्रदेशमा माओवादी केन्द्रबाट दुई जनासहित धनुषाबाट सुनिता यादव र शारदा दास (पहाडी) निर्वाचित भएका थिए । कर्ण सप्तरी र हैदर महोत्तरीबाट निर्वाचित थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार