Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा

    माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 378
    SHARES

    काठमाडौँ । सत्तारुढ दल (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको छ ।



    सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



    महरा हिजो मात्रै कपिलवस्तुबाट पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार