Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • माओवादी पदाधिकारी बैठक बस्दै, महरा पक्राउबारे छलफल हुने

    माओवादी पदाधिकारी बैठक बस्दै, महरा पक्राउबारे छलफल हुने

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ ।

    बैठक केही समयपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुन लागेको हो ।



    बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ । साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुनेछ ।



    हिजो मात्रै सुन तस्करी प्रकरणमा प्रहरीले महरालाई कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार