Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

    लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 423
    SHARES

    रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् ।

    शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।



    महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।



    उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार