Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपनिर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

    उपनिर्वाचनबारे छलफल गर्न माओवादीले बोलायो पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 492
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

    बैठकमा उपनिर्वाचनको तयारी, प्रदेशको भागबण्डा लगायत विषयमा छलफल हुनेछ ।



    वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस भएको छ ।



    यसअघि गठबन्धन दलका मुख्य घटक एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) र रास्वपाले पनि उम्मेदवार छान्न कसेका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार