Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चितवन मेडिकल कलेजमा ३० शय्याकाे कोभिड-१९ आईसीयू

    चितवन मेडिकल कलेजमा ३० शय्याकाे कोभिड-१९ आईसीयू

    अनलाइन नेपाल
  • आइतबार, १४ असार २०७७
  • 1.9K
    SHARES

    भरतपुर । चितवन मेडिकल कलेजमा ३० शय्याको कोभिड–१९ सघन उपचार कक्ष स्थापना गरिएको छ ।

    प्रा डा न्यौपानेले पीसीआर प्रयोगशालासमेत तयारी अवस्थामा रहेको र स्वास्थ्य मन्त्रालयसँग उपचारका लागि अनुमति माग गरिएको बताए ।



    उक्त कक्षको शनिवार उद्घाटन गरियो । कलेजका प्रबनध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानले शय्यामा भेन्टिलेटरसहितको सघन उपचार हुने बताए ।



    यो उपचार कक्षलाई नेपालकै ठूलो र सुविधासम्पन्न भनिएको छ । रोटरी फाउन्डेसनले भेन्टिलेटरमा सहयोग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार