Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंमा फैलदै कोरोना, एकै दिन १२ जना संक्रमित थपिए

    काठमाडौंमा फैलदै कोरोना, एकै दिन १२ जना संक्रमित थपिए

    अनलाइन नेपाल
  • मंगलबार, १६ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । मंगलबार पुष्टि भएका ३१६ जना कोरोना संक्रमित मध्ये १२ जना काठमाडौंका रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको नियमित मिडिया व्रिफिङमा जानकारी दिए ।



    प्रवक्ता गौतमका अनुसार काठमाडौंमा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।



    यस्तै ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार