Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपत्यकामा बढ्यो खतरा ! एकैदिन झण्डै ४ हजार जनामा संक्रमण पुष्टि

    उपत्यकामा बढ्यो खतरा ! एकैदिन झण्डै ४ हजार जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्‍यकामा पछिल्लो २४ घण्टामा ३९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७८८ जना, भक्तपुरमा ५३७ जना र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, आज देशभर ९ हजार ४८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ४१ लाख ३ हजार १११ पुगेको छ।



    यसैगरी, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्मकै धेरै २२५ जनाको मृत्यु भएको छ। योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ४ हजार ०८४ जना पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार