Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला : नेता थापा

    राष्ट्रपति संस्था पार्टीभन्दा धेरै उच्च हो भन्ने सम्झाइरहनु नपर्ला : नेता थापा

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 3.8K
    SHARES

    काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला कदमप्रति असन्तुष्टि जनाएका छन् ।

    बिहिबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति व्यक्ति नभइ संस्था रहेको भन्दै नेता थापाले स्मरण गराएका छन् ।





    सरकारले सभामुख र प्रतिपक्षी दलहरुसँग समन्वय नै नगरी एकतर्फी रुपमा स‌ंसद अधिवेशन अन्त्य गरेको र त्यसमा राष्ट्रपतिको भूमिका जिम्मेवारपूर्ण नरहेको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    मन्त्रिपरिषद्को प्रस्तावमा राष्ट्रपति भण्डारीले बिहिबार संसद अधिवेशन अन्त्य गरेकी थिइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार