Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६३ सहसचिवको सरुवा (विवरण सहित)

काठमाडौं । सरकारले ६३ सहसचिवको काज सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार केहि सहसचिवलाई काज सरुवा गरेको छ भने कहिलाई कामकाज गर्नेगरी खटाएको छ । बरिष्ठ सहसचिवहरुलाई प्रदेश अन्तर्गत खटाइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा जुनियर सहसचिवलाई मात्र खटाइएको गुनासोलाई मध्यनजर गरी सरकारले सिनियर सहसचिवलाई खटाउन सुरु गरेको हो । केही दिनअघि बढु्वा भएका २२ सहसचिवलाई पनि मन्त्रालयले काज खटाएको छ ।

सरुवा हुने सहसचिवहरुको पूर्ण विवरण

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077