Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्व कोरोना अपडेट : ६० लाख मानिस निको भए, ५ लाख ३० हजार बढिको मृत्यु

    विश्व कोरोना अपडेट : ६० लाख मानिस निको भए, ५ लाख ३० हजार बढिको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.7K
    SHARES

    एजेन्सी । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

    विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ ।



    विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ । -एएनआई



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार