Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ८ सांसदलाई कोरोना संक्रमण पुष्टि

    ८ सांसदलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । अमेरिकाका ८ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    जस मध्य लेफ्टिनेन्ट गभर्नर डेल्बर्ट होजम्यान र हाउस स्पिकर फिलिप गुन पहिला नै कोरोनाबाट संक्रमित भईसकेका थिए ।



    राज्यका स्वास्थ्य अधिकारी डा. थोमस डोब्सले मंगलवार क्यापिटलका कर्मचारी र सांसदको बीचमा कोरोना भाइरसका थोरैमा ११ केस रहेको बताएका छन् ।



    डोब्सले यो घातक भाइरस राज्यको पार्टी तथा अन्य गोष्ठीहरुबाट फैलिएको बताएका हुन् । एजेन्सीको सहयोगमा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार