Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

    प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ। प्रतिनिधिसभाका ४ जना सांसद कोरोना भाइरस संक्रमित भएका छन् ।

    संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहेका छन् ।



    बैशाख २७ गते हुने प्रतिनिधिसभाको अधिवेशनका लागि हिजो र आज सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको थियो ।



    बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । सबैको रिपोर्ट आउन बाँकी रहेको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार