Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • संसद सचिवालय महासचिव गौतमले दिए राजीनामा

    संसद सचिवालय महासचिव गौतमले दिए राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २५ मंसिर २०८०
  • 570
    SHARES

    काठमाडौं । संसद सचिवालयका महासचिव भरत गौतमले राजीनामा दिएका छन्।

    महासचिव गौतमले पदावधि ८ महिना बाँकी छदै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन्।



    राजीनामा दिनुको कारण खुलेको छैन। उनको राजीनामा आएसँगै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति पौडेललाई भेटेका थिए ।



    उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर प्रतिनिधि सभा सचिव रहेका पदम पाण्डेलाई महासचिवमा सिफारिस गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार