Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भरुवा बन्दूकसहित २ जना पक्राउ

    भरुवा बन्दूकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको छ ।

    तादी गाउँपालिका–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय विष्णुबहादुर तामाङलाई आज तिनका आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    सानुबाबुका घरमा लुकाएर राखिएको बन्दूकसहित उनीहरुलाई पक्राउ गरिल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । अभियुक्तहरुलाई हातहतियार खरखजानासम्बन्धी मुद्दा चलाइने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार