Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मन्त्रिपरिषद् बैठकका १५ निर्णय, कोरोना कहरले आहत जनतालाई राहत

    मन्त्रिपरिषद् बैठकका १५ निर्णय, कोरोना कहरले आहत जनतालाई राहत

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । सरकारले सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।

    असार २३ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी गराए ।



    उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाउने गरी सवारीसाधन सञ्चालन गर्ने सरकारले निर्णय सरकारले गरेको उनले बताए ।



    सार्वजनिक सवारी साधन सञ्चालनका साथै जनतासंग प्रत्यक्ष सरोकार राख्नेगरी गरिएका १५ निर्णय यस प्रकार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार