Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • यस्ता छन् मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका १५ निर्णय

    यस्ता छन् मंगलबार बसेको मन्त्रीपरिषद् बैठकका १५ निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ७ बैशाख २०८०
  • 639
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय शतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

    वैशाख ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।



    त्यस्तै नेपाल-भारत पेट्रोलिएम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।



    यी हुन् सरकारका १५ निर्णय

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार