Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • कतार र मलेसियासहित तीन देशमा अन्तर्राष्ट्रिय उडान संचालन

    कतार र मलेसियासहित तीन देशमा अन्तर्राष्ट्रिय उडान संचालन

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास वालुवाटरमा आज बसेको मन्त्रीपरिषदको बैठकबाट इस्तानबुल, कतार र मलेसियामा उडान खुल्ला गर्ने सरकारले निर्णय गरेको हो।

    यद्यपी ती देशहरूमा लगातार उडान भने हुने छैनन् । फरक–फरक दिनमा उडान सुचारु गर्ने निर्णय भएको बताइएको छ ।



    मन्त्रीपरिषद् बैठकले गरेका अन्य निर्णयहरु भने आउन बाँकी नै छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार