Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

    प्रहरी इन्सपेक्टरविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी इन्सपेक्टरविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    अख्तियारले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    जबरजस्ती करणी मुद्दामा अनुसन्धान अधिकृत तोकिएका प्रहरी निरीक्षक कार्कीलाई कानुन व्यवसायी विष्टले घुस लिन मन्जुरी गराएको भन्दै आयोगले उनीविरुद्ध पनि ५० हजार मागदाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार