Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओली एकलौटी ढंगले चल्दा नेकपा सकिने खतरा बढ्यो : नेता खनाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले चल्ने गरेको आरोप लगाएका छन् ।

सहाना प्रधान स्मृति प्रतिष्ठानले सोमबार गरेको जुम मिटिङमा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिए नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताए ।

अहिले जसरी नै ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धी गुम्ने बताउदै उनले भने, ‘नयाँ ढंगले नसोची हुँदैन । सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ । अन्यथा जनमत समाप्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077