Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ

    गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 3.8K
    SHARES

    कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाइ घुससहित पक्राउ गरेकाे छ ।

    आयोगकाे कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।



    सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार