Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्रका १४ डीआईजी र १७ एसएसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बलले १४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १७ जना सशस्त्र प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

साउन १ गतेदेखि लागू हुने गरि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हल्चोकले मंगलवार १४ जना डीआईजी र १७ जना एसएसपीको सरुवा गरेको हो ।


सशस्त्र प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा विवरण


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077