Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

साउन १ गते साउने संक्रान्ति तथा कर्णाली प्रदेशमा मनाइने देउडा पर्व भएकाले बिदा दिने निर्णय २०७७ जेठ १२ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।

मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077