Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

अब एउटा बैंकमा खाता भए अर्काेमा खोल्दा फम भर्न नपर्ने

काठमाडौं । अबदेखि एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । एउटा बैंकमा खाता खोल्न ग्राहक पहिचान फारम भरिसकेपछि अर्को बैंकमा खाता खोल्दा फेरि फारम भर्नु नपर्ने भएको छ ।

त्यस्तै एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एटिएमको अन्तर अवद्धता गर्ने घोषणा गरेका छन् ।

कोरोना संक्रमणका कारण लकडाउनपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए ।

असार मसान्तपछि भने बैंकहरुले एटिएम प्रयोगमा शुल्क लिन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077