Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र ओभरसियर अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

प्रमुख कार्यकारी अधिकृत जैशी र ओभरसियर मोक्तानलाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस रकम लिँदालिँदै नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अख्तियार र प्रहरीको संयुक्त टोलीले कागजात नियन्त्रणमा लिएर अनुसन्धान गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । नगरपालिका कार्यालय सिल गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077