Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अझै पाँच दिन भारी वर्षा हुने

    अझै पाँच दिन भारी वर्षा हुने

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नोपलमा अझै पाँच दिन भारी वर्षा हुने बताएको छ । विभागले नेपाली आकाशमुनि न्यून चापीय रेखा आएर बसेको र यो रेखा नहटेसम्म झरी पर्ने जनाएको छ । नेपालमा प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश ५ र सुदरपश्चिम प्रदेशमा वर्षा भइरहेको विभागले जनाएको छ ।

    विभागमा महानिर्देशक सरजुकुमार वैद्यका अनुसार न्यून चापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वीपहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ । पछिल्लो २४ घण्टामा नेपालका अधिकांश स्थानमा पानी परेको उनको भनाई छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार