Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा, आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित

    काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा, आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित

    अनलाइन नेपाल
  • शुक्रबार, १५ असार २०८०
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैबाट वर्षा भइरहेको छ ।

    काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा बिहानैबाट वर्षा भइरहेको हो ।



    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिनभर काठमाडौंमा पानी पर्ने र रोकिने क्रम जारी रहनेछ ।



    काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परे पनि हवाई सेवा भने नियमित रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार