Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मन्त्रीपरिषद्काे नियमित बैठक बालुवाटारमा जारी

काठमाडाैं । मन्त्रीपरिषद् नियमित बैठक बालुवातारमा सुरू भएकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहिबेरअघि सुरू भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकले कोरोनासँग सम्बन्धित केही महत्त्वपूर्ण निर्णयहरु गर्ने सम्भावना छ । कोरोनाभाइरस संक्रमणका कारण गत चैत ११ गतेबाट सुरु भएको लकडाउन पछिल्ला दिनमा केही खुकुलो हुँदै आएको छ ।

अघिल्लो मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्रमात्र सुरक्षाका विधि अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077