Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारवाही गर्न संसदीय समितिको निर्देशन

    पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारवाही गर्न संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.7K
    SHARES

    File Photo

    काठमाडौं । श्रमजिवी ऐन विपरित कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारवाही गर्न संसदीय समितिले निर्देशन दिएको छ ।

    संसदको विकास तथा प्रविधि समितिले कोरोना महामारीले सिर्जना गरेको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना प्रवाह गर्ने श्रमजिवी पत्रकार र कार्यरत कर्मचारीलाई जवरजस्ती रोजगारीबाट हटाउने सञ्चारगृहलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको हो ।



    समिति सभापति कल्याणी कुमारी खड्काले बेतलबी विदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्नै, करार सम्झौता भंग गर्ने सञ्चारगृहलाई कारवाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको बताइन् । श्रमजीवि पत्रकार सम्बन्धि ऐन २०५१ विपरित काम हुन नदिन र भएको पाइए कानूनी कारवाही गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार