Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सशस्त्र प्रहरीका ७१ एसपीको सरुवा(सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ७१ जना एसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिवार सशस्त्रका ७१ जना एसपीहरुको सरुवा गरेका हुन् । प्रशासनिक तथा आवश्यक्ता अनुसार सरूवा गर्नु परेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077