Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजार २३ अंकको घट्यो

काठमाडौं । सेयर कारोबार आज २३.३६ अंकको घटेको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनीको १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहमा गिरावट आएको हो ।

सबैभन्दा बढी जिवन बिमा कम्पनी १९०.८२ अंकले घटेको छ । निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ ।

कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077