Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'जातको प्रश्न’ लिएर आउदै राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले टेलिभिजन कार्यक्रम 'जातको प्रश्न’ सुरु गर्ने भएका छन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुनेछ ।

साँझ साढे ६ बजे प्रशारण हुने कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन मार्फत विस्तृत जानकारी दिने बताएको छ ।

https://www.facebook.com/SamataFoundationNepal/videos/611691556427194/

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077